गजल


मौन बस सरकार तिमी तिम्रो सन्तान मरेको छैन
आरति उतार तिम्रो छोरी र्‍यपमा अझै परेको छैन

सुदुरको फुल टिपि रस चुसी त्यसै फाले पनि
बगैचामा तिम्रो फुल ओइलि अझै झरेको छैन ।

हत्या हिंसा बलात्कार सुनियोजित भन्छौ तिमी
आलटाल गर्छौ तिमी छान बिन अझै गरेको छैन ।
Share this article :