शिक्षक लाइसेन्स परीक्षाका परीक्षा केन्द्रहरु तोकिएका छन् ।

रसुवा । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाका लागी परीक्षा केन्द्रहरु सार्वजानिक गरेको छ ।

शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापान गरेको थियो । सोही विज्ञापनका लागि यहि असोज ९, १० र ११ गते परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्रहरु सार्वजानिक गरेको छ ।

परीक्षा केन्द्रहरु हेर्नुहोस् ।


Share this article :